काठमाडौ । पछिल्लो समय सामाजिक सन्जाल फेस्बुक, युटयुब र टिकटकमा भाईरल भईरहेका गित हुन केशरी, लालुमै रसालको पात । जो हरेक दर्शकहरुको कानमा गुन्जिरहेका छन भन्दा फरक नपर्ला । जुनै खाले पुस्ताले पनि मन पराउने

यि गितहरुमध्ये केशरी त अहिले ट्रेन्डिङ नम्बर ३० मा रहेको छ नेपालमा । यसै कुरा गर्ने बेला भर्खरै अहिले खतरा डान्स आएको छ यि ३ ओटै गितलाई मिक्स गरेर, हेरौ होलीमा नाचिएको यो खतरा डान्स —

तपाईको प्रतिक्रिया