काठमाण्डौ – आज उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको जन्मदिन परेको छ । आज उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ६५ औँ जन्मदिन मनाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा उनको जन्मदिन मनाइएको छ ।

आज मन्त्रीपरिषद्को बैठक सञ्चालन हुनु अगावै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको बर्थडे सेलिब्रेसन गरियो । उनको जन्मदिनमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष केपी शर्मा ओलीले केक खुवाएर जन्मदिनको शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया