एजेन्सी। अवार्ड कार्यक्रममा पारदर्शी पहिरनमा नायिकाहरु उपस्थित हुनु हिजोआज सामान्य मानिन्छ । तर एउटै कार्यक्रममा उपस्थिक अधिकांश नायिकाहरु भित्री पोषाक ब्रा बिना नै उपस्थित भएपछि दक्षिण भारतीय अभिनेत्रीहरुक कारण उक्त अर्वाड शोको माहोल थप गरम बन्न पुगेको छ ।

जी अप्सरा अवार्ड कार्यक्रम २०१८ मा दक्षिण भारतीय अभिनेत्रीहरु बोल्ड लुकमा देखिँदा उनीहरु क्यामेराको तारो मात्र बनिरहे । रेड कार्पेटमा चर्चिच अभिनेत्री काजल अग्रवाल कालो पारदर्शी पहिरनमा देखिइन् ।

काजलले केही बलिउड फिल्ममा पनि काम गरेकी छिन् । सुपरहिट फिल्म सिंघममा उनी मुख्य भूमिकामा थिइन् । काजललाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । रेड कार्पेटमा श्रुति हसन, तमन्ना भाटिया, रोजा, मनारा चोपडा, भूमिका चावला, मेहरिन कौर, सौम्या, हरि तेजा, सुरभि, तापसी पन्नु, श्रीमुखी, लक्ष्मी माचु लगायत अन्य कैयौं हिरोइनहरु हट अवतारमा देखिँदाको माहोल हेर्न लायक थियो ।

तपाईको प्रतिक्रिया