काठमाण्डौ – आज शुक्रबारका नेपाली बजारमा नेपाल राष्ट्र बैंकले तोकेको बिनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११० रुपैयाँ ५८ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा रहेको छ । त्यसैगरी आज साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा रहेको छ ।त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७३ पैसा र बिक्रीदर २६ रुपैयाँ ८८ पैसा रहेको छ ।

यस्तै कुवेती दिनारको १ को खरिददर ३६१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९३ रुपैयाँ २८ पैसा छ । त्यसैगरी आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा रअ‍ेको छ । भने साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया