काठमाडौँ – आज शनिबार नेपाली बजारमा अमेरिकी डलरसहित सबै देशको मुल्य बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ७२ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४५ पैसा, १ सय ४५ रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ।त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर २ सय ९२ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ २५ पैसा रहेको छ।त्यसैगरी मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९७ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया