काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् ।ओलीले नयाँ वर्षको अवसर पारेर आइतबार सम्बोधन गर्ने भएका हुन् ।नयाँ वर्षको दिन अर्थात वैशाख १ गते आइतबार विहान ७ बजे प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानो वर्षको विदाई तथा नयाँ वर्षको स्वागतका लागि शनिबार नेताहरुलाई बालुवाटारमा रात्रीभोज समेत दिन लागेका छन् । ओलीले समृद्धिको क्षेत्रमा आफ्ना नयाँ योजनाहरु सार्वजनिक गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया