सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किँदा मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किएको थियो।

अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ। विस्तृत विवरण आउन बाँकी।

तपाईको प्रतिक्रिया