धुलिखेल सडक सड़क पिच गरेको छोटो समयमानै उप्किन थालेको छ । पिच सडक छोटो समयमै उप्किन थालेपछि स्थानीय लगायत ओहोरदोहोर गर्ने मानीसहरुलाई समेत गाह्रो हुने भएको छ ।

सरकारले बाटो मर्मतको लागि करोडौको लगानि गर्दै आएपनि बिभिन्न क्षेत्रको यस्तो अवस्थाले जिम्मा लिने कन्स्ट्रक्सन र सरोकारवालाको निकै कमजोरी र लापरबाही देखिन्छ ।

आवतजावतमा सहज र सडक बलियो बनाउने मुख्य उदेश्यले गरिने यस्था विकाशनिर्माणका कामले गति लिन नसकन्दा स्थानीयले अझै दुख पाउनुका साथै नजप्रतिनिधीको बिश्वासपनि गुमाउने हुन्छ । यस्ता लापरबाहि कामकार्यहरु रोक्न र गरिएका विकाशनिर्माणका कामहरु बलियो र मजबुत बनाउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया