काठमाडौं – आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिबर्तन आएको छैन। हिजो प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यसैगरी आज चाँदीको मुल्य पनि कुनै परिबर्तन नभइ ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया