बिश्वकै पहिलो होचो ब्यक्ति दिपेन शाहको दोस्रो रुप,देख्दा दिपेन शाहको परिवार आमा बुवा येसरी रुदै भन्छन भगवानले एउटा छोरा लगेनी अर्को छोरा पठईदिये जस्तो लाग्छ आफ्नो छोरा जस्तै एउटा रुपको भेटिएला जस्तो लागेको थिएन भन्छिन दिपेनको आमा, दिपेनको बारे उनको आमाले यथार्थकुराहरु बताएको थिइन् ।

बिश्वको होचो व्यक्तिको रुपमा नाम लेखाउन सफल दिपेन उनको आमालाई एकदम माया गर्ने छोरा गुमाएकोमा उनि एकदम भाबुक पनि भएकी थिइन् । दिपेन जस्तै देखिने मनोज एकै अनुहार रहेको छन ।

हामी अन्योलमा छौ सपना हो या बिपना मनलाई समाल्न धेरै गारो भयो हेर्नुस पुरा भिडियो

तपाईको प्रतिक्रिया