काठमाण्डौ – चीनले सर्वोच्च शिखर सगरमाथामा शौचालय बनाउने भएको छ ।विश्वको सर्वोच्च शिखर सगरमाथामा फोहोर बढेकाले चीनले शौचालय बनाउने भएको हो । सगरमाथा आरोहणमा जानेको संख्या बढ्दै गएपछी चीनले वातावरणमैत्री शौचालय बनाउने भएको हो ।

शौचालय सर्वोच्च शिखर सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा बनाइने बताइएको छ । पर्वतारोहीको संख्या बढ्दा सगरमाथामा फोहोरको डंगुर जम्मा हुन थालेपछी चीनले शौचालय बनाउने भएको हो । चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको हो ।

तपाईको प्रतिक्रिया