काठमाडौँ । महालेखा परीक्षणको कार्यालयको ५५ औँ प्रतिवेदन (२०७४) ले नेपाली सेनाको हेलिकप्टर खरिदमा अनियमितता काम भएको सार्वजनिक गरेको छ ।

२०७४ चैत २९ गते बिहीबार महालेखा परीक्षकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५ औँ वाार्षिक प्रतिवेदनमा हेलिकप्टर खरिद गर्दा प्रतिष्पर्धा नगराएको , एजेन्ट भएर पनि लुकाएको तथा मन्त्रिपरिषद्को निर्णय विपरीत दुई हेलिकप्टर किन्न फरक–फरक कम्पनी रोजिएको भन्दै अनियमितता भएको देखाएको छ । साँघु साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया