काठमाडौँ । नायिका जेनिशा केसीले बलिउडमा फिल्म खेल्न भनेर त्यसतर्फ गएको लामो समय भयो । भारतमा रहेर उनले बलिउड फिल्मको यात्राका लागी ठूलो संघर्ष गरिरहेकी छिन् ।

नायिका जेनिशा आफ्ना पिताका साथी अभिनेता मिथुन चक्रवर्तीको सहयोगका कारण बलिउडमा छिट्टै नै अभिनय गर्ने तयारीमा लागेको बताउँछिन् । नायिका बन्ने धुनमा जेनिशाले बलिउडका अभिनेता सलमान खान, विवेक ओवराय लगायतलाई भेटिपनि सकेकी छिन् । तर उनले आँफु साइड हिरोइन नहुने र फुल रोल पाएको खण्डमा मात्र खेल्ने बताइरहेकी छिन् । तर के पुरा होला त जेनिसाको बलिउडमा नायिका बन्ने सपना पूरा ? त्यो भने समयले नै देखाउनेछ ।

तपाईको प्रतिक्रिया