काठमाडौँ । दैनिक जीवनमा आएको परिवर्तनले अनुहारमा विभिन्न किसिमका समस्याहरु आउन गर्छन् । यस्ता समस्याले गर्दा सुन्दर रुपलाई पनि कुरुप बनाएको हुन्छ । अनुहारमा आएको चाया पोतो पिम्पल्सको कारण अनुहारमा विभिन्न किसिमका दागहरु बन्ने गर्छन् । यस्ता समस्याबाट टाढा रहनको लागि अनेकौ औषधीको प्रयोग गर्दा थकित भएकाहरुको लागि सुन्दर हुने घरेलु उपायबारे बताउन गइरहेका छौँ ।

आवश्य सामाग्री – बेसन , दहि , कागतीको रस , गुलाब जल – बनाउने विधि : एउटा सफा कचौरा लिने र त्यसमा एक चम्चा बेसनको पिठो, एक चम्चा दही, एक चम्चा कागतीको रस र गुलाब जला राखेर राम्रोसँग चलाउने । अब पेस्ट तयार भयो ।

तपाईको प्रतिक्रिया