काठमाडौँ – चटपटे भन्ने साथै सबैको मुख रसाउँछ । खाजामा सबैको रोजाईमा पर्ने चटपटे बनाउने सामान जुटाउन झन्जटिलो हुने भएकाले धेरैले चटपटे किनेर खाने गर्छन् । चट्ट अमिलो पिरो खान रुचाउनेले चटपटे खान पछि हट्दैनन् । त्यसकारण आज हामी तपाईहरुलाई मुखै रसाउने चट्ट परेको अमिलो पिरो चपटे बनाउन तरिका बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री – उसिनेको आलु , हरियो धनियाँ ,, भिजाएर राखेको केराउ , मसिनो पारेर काटेको टमाटर , बिरे नुन , खुर्सानीको धुलो , प्याज , हरियो खुर्सानी , कागती , तेल , चाउचाउ , दालमोठ , बदाम , नुन , पिसोको जिरा र धनियाँको धुलो , भुजिया – बनाउने तरिका

तपाईको प्रतिक्रिया