काठमाडौँ । सुन्दर हुने बाहानमा महिलाहरु हजारौँ खर्च गरेर ब्युटिपार्लर धाउने गर्छन् । सुन्दर बन्ने बाहनामा हजारौँ खर्च गर्नेहरु त्यसले पछि कस्तो समस्या पार्छ भन्ने कुरा सोच्दैनन् र त पछि पछुताउनु पर्ने अवस्था आउँछ । त्यसरकाण आज हामी तपाईहरुलाई घरेलु उपायबाट नै फेसप्याक बनाउन सजिलो उपायबारे बताउन गइरहेका छौँ । जसले तपाईको अनुहारमा अद्भूत चम्कार देखाउने छ ।

आवश्यक सामाग्री – बेसन , बेसार , बदामको तेल , मह , काँचो दुध – बनाउने तरिका : एउटा सफा कचौरामा ६० ग्राम बेसन, आधा चम्चा बेसार, एक चम्चा बदामको तेल, एक चम्चा मह, दुई चम्चा काँचो दुध राख्ने ।

तपाईको प्रतिक्रिया