काठमाडौँ । आज सोमबार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर सामान्य रुपमा घटेको छ।आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ६८ पैसा रहेको छ । भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ २८ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६३ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६५ रुपैयाँ ७४ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४० पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५६ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ९० पैसा, बिक्रिदर १ सय ४४ रुपैयाँ ६८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ६७ पैसा रहेको छ। त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९३ पैसा रहेको छ।त्यस्तै बहराईन दिनार एकको खरिददर २ सय ९३ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९५ रुपैयाँ १२ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३० पैसा रहेको छ ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया