उच्च रक्तचाप अर्थात हाइ ब्लड प्रेसर आजको दिनमा साझा समस्या जस्तै भएको छ । उच्च रक्तचाप सामान्य समस्या होइन, यसले ज्यानै समेत जान सक्छ । ब्लड प्रेसर के हो ? यो कसरी बढ्छ ? प्रेसर बढेपछी के–के जोखिम हुन्छन ?

घरमै बसेर कसरी प्रेसर घटाउन सकिन्छ ? के खाने, के नखाने ? लगायतका बिषयमा पेट छाती तथा मुटु रोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले निकै उपयोगी जानकारी दिएका छन । हामीले साना तिना कुरामा बिचार नगर्दा आफ्नै स्वास्थ्य माथी खेलवाड गरीरहेका त छैनौ ? भिडियोमा हेर्नुहोस डा. त्रिपाठीका सुझावहरु ः

तपाईको प्रतिक्रिया