काठमाडौँ – आज मंगलबार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा रहेको छ । भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ७८ पैसा रहेको छ। त्यस्तै आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७८ ९० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ५ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६५ रुपैयाँ ४२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४१ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ १९ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ।दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ८० पैसा रहेको छ।

त्यसैगरी आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६५ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८१ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ४६ पैसा रहेको छ। तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया