काठमाडौँ – आज बुधबार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर घटेका छ। आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १० पैसा रहेको छ । भने बिक्रिदर मूल्य १ सय ११ रुपैयाँ ७० पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युएई दिराम १ को खरिददर ३० रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४१ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ २५ पैसा रहेको छ।त्यसैगरी साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ७९ पैसा रहेको छ।

भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ६ पैसा रहेको छ।कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ४९ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ २७ पैसा रहेको छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा रहेको छ।तालिकामा हेर्नुहोस् अन्य देशको विनिमय दर

तपाईको प्रतिक्रिया