काठमाडौँ । बढ्दो उमेरसँगै छाला चाउरिदै जानु स्वभाविक कुरा हो । तर सबैको चाहना सुन्दर हुने हुन्छ । त्यसैले प्राय मानिसहरु आफ्नो छाला चाउरिएर चिन्तामा हुन्छन् । त्यस्तै अनुसार सुख्खा हुने समस्याहरु पनि धेरैमा हुन्छ ।

त्यसैले आज हामी तपाईलाई छालाको चाउरीपना हटाएर सुख्खा स्किन पनि एकैछिनमा नरम र सुन्दर बनाउने घरेलु तरिकाको बारेमा बताउदै छौ । त्यसका लागी यी सामग्रीहरु तयार पार्नुस् ।१. नरिवलको पानी २. गुलाबजल , विधी भिडियोमा हेर्नुस् ।

तपाईको प्रतिक्रिया