गुल्मी – पछिल्लो केही समयदेखि मिडियामा चर्चा पाएकी माता हुन धर्ती माता । जो एकदमै फरक शैली र उनको आफनो भित्रि शतmी छ भन्ने बुझाईले एकाएक चर्चामा आएकी पनि थिईन । उनले अन्तरबार्तामै देउता उत्रीएको घटनाले त झन चर्चा पाएर नेपालमै ट्रेन्डिङमा पर्न सफल पनि भएकी थिईन । उनले आफूले आफुलाई शतmीशाली ठान्छिन त्यसैले भतmालुजनहरु पनि त्यहा उनलाई भेटन जान्छिन ।

अहिले उनी गुल्मीको रेसुंगाको घना जंगलमा तपस्या बसिरहेकी छिन । जुन ठाउमा हामी कष्ट गरेर पुग्यो र त्यहाँ गएर देशको भबिस्य र राजाको बारेमा सोध्दा यस्तो अचम्मलाग्दो भबिस्यबाणी गरिन, जसले तहका मच्चायो, उनले भनिन कि २०७६ सालमा लाखौ नेपालीको मृत्यु हुन्छ त्यो पनि आधिहुरी र भूकम्पले, हेरौ –

तपाईको प्रतिक्रिया