काठमाडौँ – गत २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको स्मृतिमा सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ।गत चैत २३ गते शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।भने धेरै घाइते भएका थिए।

तपाईको प्रतिक्रिया