काठमाडौं – आज बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ।हिजो ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज बढेर प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि बढेको छ । आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया