काठमाडौँ – एयर इन्डियाको ९बोइङ ७७७० विमानमा अगालागी भएको छ।बुधबार राती दिल्लीबाट सान फ्रान्सिस्को उड्ने एयर इन्डियाको विमानमा मर्मतका क्रममा अगालागी भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार विमानको एयर कन्डिसनर मर्मतका क्रममा भएको आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।

आगलागी तुरुन्त नियन्त्रण लिईएकाले ठूलो क्षति हुन नपाएको बताइएको छ । आगलागी हुदा सामान्य क्षति मात्र भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।आगलागी नियन्त्रण गर्दै गरेको भिडियो समाचार एजेन्सीले सार्वजनिक गरेका छन् । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया