काठमान्डौ : क्षण भर मै एउटा परिवारमा बज्रपात भयो । आमाको न्यानो काखमा हुर्किदै गरेको छोरा टुहोरो भयो । अनि जसलाई सुखी र खुसि राख्ने सपना बोकेर परदेशिएको श्रीमानको सपना झर्यम्झुरुम्म फुट्यो । रिना बस्नेतको मृत्युसँगै उनका बा आमा भक्कानिएको भक्कानियै छन् । पनि सन्तोषले पनि मन थाम्न सकेका छैनन् ।

आमाको न्यानो काख र मायामा हुर्कदै गरेका साइमन आमाको माया बाट बन्चित भए । बेलुका संगै सुतेकी आमा मिर्मिरे उज्यालो संगै सदाको लागि टाढा भइन ।नग्न अबस्था अनि रहस्मय मृत्युपछि छोरा साइमनले आमालाई र आँफु कमल नेपाल भन्ने ब्यक्तिले दिएका गिफ्ट र आमालाई आइरहने फोनको विषयमा यस्ता रहस्यहरु खोलेका छन् । हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया