काठमाडौं । धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रमा जागीर खुलेको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रमा बिभिन्न पदमा जागीर खुलेको हो । शहीद धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रमा बिभिन्न पदका स्वास्थ्यकर्मीका लागि जागीर खुलेको हो ।केन्द्रले ठूलो संख्यामा डाक्टर तथा नर्स र ल्याब टेक्निसियन पदका लागि स्वास्थ्यकर्मी माग गरेको हो ।

कन्सल्टेन्ट नवौँ तहका लागि १ जना, मेडिकल अफिसरका लागि १० जना तथा नर्स ९६ जनाको माग गरिएको शहीद धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रले जनाएको छ । इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।दरखास्त दिनको लागी जेठ ३ गते सम्ममाको समय रहेको छ भने दोब्बर दस्तुर तिरी जेठ १० गतेसम्म दरखास्त दिन सकिनेछ । थप जानकारीको लागी तलको विज्ञापन हेर्नुहोस्

तपाईको प्रतिक्रिया