एजेन्सी। पछिल्लो समय निकै चर्चामा आएकी अभिनेत्रि हुन् शिल्पा शेट्टी । उनी बेला बेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । यसैक्रममा अभिनेत्रि शिल्पा पोशाकका कारण चर्चामा आएकी निछ् ।पछिल्लो समय उनलाइ निकै फ्यानले फलो गरिरहेका छन् । त्यसैले उनका हरेक गतिविधिप्रति मिडियादेखि उनीहरुका फ्यानले फलो गरेका हुन्छन् ।

कहिले काँही अभिनेत्रि शिल्पा शेट्टी पोशाकका कारण लज्जित हुनु परेको पनि छ । एक कार्यक्रममा केही दिन अगाडि रेड कार्पेट कार्यक्रममा शिल्पालाई पोशाकले धोका दिएको थियो ।सबैको ध्यान उनको पहिरन गयो । सेता आउटफिट लगाएकी उनले कपडा मिलाउनमा केन्द्रित भयो। हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया