काठमाडौं – आज शुक्रबार नेपाली बजारमा कोरियन वन बाहेक अन्य सम्पूर्ण देशको विनियम दर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा विनिमयदर अनुसार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र विक्रिदर २७ रुपैयाँ २५ पैसा पैसा रहेको छ । त्यस्ते साउदी अरवको रियालको खरिददर २९ रुपैयाँ ८९ पैसा र विक्रिदर ३० रुपैयाँ ०५ पैसा रहेको छ ।एक कुवेती दिनारको एकको खरिददर ३ सय ६८ रुपैयाँ १७ पैसा विक्रिदर ३ सय ७० रुपैयाँ १४ पैसा पैसा रहेको छ ।

त्यस्तै एक बहराइन दिनार एकको खरिददर २ सय ९७ रुपैयाँ ४१ पैसा र विक्रिदर २ सय ९९ रुपैयाँ ०० पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ५२ पैसा र विक्रिदर ३० रुपैयाँ ६८ पैसा पैसा रहेको छ । त्यसैगरी आज कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र विक्रिदर ३० रुपैयाँ ९५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र विक्रिदर ९ रुपैयाँ ६९ पैसा पैसा रहेको छ । हेर्नुहोस् अन्य देशको विनिमय दर कति

तपाईको प्रतिक्रिया