भोलीको सुन्दर दीनको पर्खाइमा हरकोही मान्छे बाचेका हुन्छन,मरेका मान्छे पनि आधि सपना पुरा नगरी मरेका हुन्छन होला सायद ,एक चोटी तपाइलाई क,ख,र य वि सि डी पढाउने सिक्षक सम्झनुहोस त हो तिनै तपाइ हामी जस्तै थुप्रैलाई ज्ञान दीएका एक शिक्षकलाई आज बेडमा बोल्नै नसक्ने अबस्थामा उझजष्नगक खगनिबचष्भक भन्ने रोगले विरामी छन ।

बागलुङ जिल्ला घर भएका सामान्य किसानि बरीवारका मिन बहादुर श्रीस मगर ३ सन्तानको बुवा हुन । यतिबेला उनि अनौठो रोगको सिकार भएका छन, उनि हिड्न बोल्न हेर्न पनि सक्दैनन ।चार महीना अगाडी देखी आज सम्म पोखरा राम बजारमा बैनिको घरमा बसेर आफनो श्रीमानको उपचार गर्दा आज सम्म धेरै पैसा सकिइ सक्यो आफैले केही गरौला भनेर खोलेको स्कुल पनि बन्द भयो उनि भन्छीन, परीवार कसरी पाल्ने केले उपचार गर्ने गरीवलाई नै यस्तो रोग लाग्न पनि भन्दै भक्कानो छोडेर रोइन उनि सहयोगी संघ संस्था संग सहयोगको अपिल गरीरहेकी छन अरु भीडीयो मा हेरौ

तपाईको प्रतिक्रिया