काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मुल्य झन् बढेको छ। हिजो ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज बढेर प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन पनि बढेर ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।त्यसैगरी आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया