सुर्खेतमा विश्वस्तरिय जोनसोन टायलको पहिलो सो रुमको उद्घाटन भएको छ । युके ब्राण्डको जोनसोन टायल भारतमा उत्पादन हुन्छ । उच्च गुणस्तरीय दावी गर्ने जोनसोन टायलले नेपालको प्रत्यक जिल्लामा एउटा सोरुम स्थापना गर्दै आएको छ । कर्णाली प्रदेशमा अहिले सम्म स्थानिय टायल मात्र वजारमा थिए । विहिवार जोनसोन टायल कर्णाली प्रदेशमा पनि प्रवेश गरेको छ । गुणस्तरीयतामा सम्झौता नगर्ने दावी गर्ने जोनसोन टायल अटोमोवाइल सोरुमहरुमा विशेष माग हुँदै आएको छ ।

सुर्खेतमा गुणस्तरीय टायलको माग हुँदै आएका कारण सो रुम स्थापना गरिएको प्रोप्राइटर विनोद खड्काले बताए । यस अघि बाँकेको नेपालगन्जवाट सुर्खेतमा सो व्राण्डको टायल सप्लाई हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया