काठमाडौँ – आज आमा औँसी । आज जन्म दिने आमालाई मीठा मीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आजको दिनलाई पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । आमाको माया छोराछोरी माथि कति हुन्छ त्यो हामिले वर्णन गरेर सकिदैन ।

हामि सबैलाइ थाहा छ आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। मान्छेले मात्र आमाको माया बुझ्ने होइन की जनावरहरुले पनि आमाको माया बुझेका हुन्छन् । आमाको काखमा मान्छे मात्र होइन जनावरहरु पनि निकै खुसी हुन्छन् । हेर्नुहोस् आमाको माया दर्साउने यी तस्वीरहरु

तपाईको प्रतिक्रिया