काठमाडौं – नेपाल आइडलका कृशल कँडेल र मिनराज पौडेलको नयाँ गीत सार्वजनिक भएको छ।गायक कृशल कँडेल र मिनराज पौडेलको आवाज रहेको ‘बरिलै’ बोलको म्युजिक भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन् । यस गीतमा संगीत, स्वयम गीतकार नृपेश उप्रेतीको रहेको छ । यस गीतलाई युवा संगीतकार एवं गायक पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् ।

यस गीतको भिडियोमा नमराज घिमिरेले छायाङकन गरेका छन् । भने सम्पादन र कलर शक्ति प्रज्वल घिमिरेको रहेको छ । भिडियोमा गायक कृशल र मिनराजले चर्चित मोडल करिष्मा ढकाल सँग देखिएका छन् ।

तपाईको प्रतिक्रिया