काठमाडौँ ,मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा डा.पुण्य गौतम यसो भन्छन रिना हत्या काण्डमा राजनीतिक सामाजिक प्रकरणमा हो I सत्यतथ्य पत्ता लगाउने सरकार लागि पर्नु पर्ने पनि भनेका छन

घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पक्राउ गरिसकेको छ। प्रहरी र स्थानीय बासिन्दाले कमललाई पक्राउ गरेको थियो I उनले समाजमा घटिरहेका घट्नाले गर्दा अझै महिला असुरक्षित छन I यस बिषयमा उनि भन्छन चोरले चोर्यो भन्दा पनि चोर पल्क्यो भन्ने कुरा डर छ भनेका छन I

अर्कोको घर भाँड्ने ति अपराधीलाई कडा भन्दा कडा कारबाही होस् भन्ने सरकार सग उनको अनुरोध छ i अरुको जिबन तहस नहस गर्ने ति अपराधीलाई कानुनी कठघरामा उभिआएर कडा भन्दा कडा कारबाही होस् भन्ने धारणा ब्यक्त गरेका छन

जति पनि देश विदेशमा रहेको दिदीबहिनी सुरक्षित् हुनु पर्छ अन्यायमा रहेको जो कोहीलाई पनि न्याय हुनुपर्छ समाजमा रहेको जति पनि बिकृति छन त्यसको अन्त्य हुनु पर्छ I हेर्नुस भिडियो

तपाईको प्रतिक्रिया