काठमाडौँ । विबाह गरे लगत्तैबाट चलचित्र नखेली एकाएक पलायन भएकी सुन्दरी हुन् नायिका गरिमा पन्त । सालिन र भद्र नायिकाको रुपमा स्थापीत भइरहेका बेला उनले खेलेको चलचित्र ‘झोला’ले गज्जबको उचाई दिएपछि नै पलायन भएकी गरिमा पछिल्लो समय भने अलिक खुल्न थालेकी छिन् । बेल्जियममा रेष्टुरेन्ट व्यावसायी हरी थपलियासँग बिबाह गरेपछि भद्र मानिएकी उनी केही हट अवतारमा बेला बेलामा सामाजिक संजालमा देखिए पनि चलचित्रमा काम गर्ने हिम्मत भने गर्न सकेकी छैनन् । यही मेसोमा उनका बेल्जियममा खिचिएका केही बोल्ड तस्बिरहरु भने सार्वजनिक भएका छन् । उनका बोल्ड तस्बिरहरुले यतिबेला समाजिक संजाल भरीएका छन् ।

तपाईको प्रतिक्रिया