पछिल्लो समय बिभिन्न रोगले ग्रसित नेपालीहरुको कथा मिडियामा आउने गर्दछ।कतिले आफ्नो कथालाई भित्र भित्रै लुकईरहेका हुन्छन भने कतिले बाध्यताले बाहिर देखाउन खोजेका हुन्छन।यसै क्रममा गङ्गा गुरुङको पनि त्यहि एक पिडित नारीको कथा भित्र जोडिएको छ।

श्रीमान परिवार पाल्ने खर्च नभए पछि बिदेशमा दुनियाको भारी बोकेर नेपालमा केहि बचेको पैसा पठाउने गर्दछन एता श्रीमती भयानक रोगले मृत्यु संग लडिरहेकी हुन्छिन।उनलाई बचाउन निकै मुस्किल छ भन्छन डाक्टर रोगकै कारण मारिने होकी भन्ने चिन्ता गंगालाई छ।उपचार गर्न नसकेर उनि घर न घाटकि भएकी छिन।श्रीमानले पठाएको ७ लाख पैसा सकिसक्दा पनि उनको हालत जस्ताको तस्तै छ हेरौ उक्त कहालीलाग्दो कुराकानी :

तपाईको प्रतिक्रिया