काठमाडौँ ,ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या  भएको थियो I हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

यस घट्नाबारे डा.पुण्य गौतम यस्तो धारणा ब्यक्त गरेका छन I उनले भर्खरै घटेको ७ बर्षे बालिकाको घट्ना बारे पनि यसरी विश्लेषण गरेका छन I समाजमा यस्तो किन कसरी घटिरहेको छ I

यस समजमा मानिस होइन राक्षेसको पनि बास हुदो रहेछ यस्तो दानबीलाई छोड्नु हुन्न जेठाजुले यस्तो कहाली लाग्दो घट्ना घट्दा उनको आमा के कुम्भकर्ण हुन् ? बचाऊ बचाऊ भन्दा के नसुन्ने उनकी आमा बैरी हुन् ?यस्ता यस्ता प्रश्न उनले उठाएको छन यस रहस्यमय घट्ना आधा घन्टा लाएर हत्या भएको तथ्य मिडियामा आएको छ I

जुन हत्याको निम्ति जाने मान्छेको पनि हातको औला काटिएको छ भन्ने संजाल भनिएको छ उनले यति सम्म हार गुहार गर्दा के त्यहाका छरछिमेकी सब कान नसुन्ने थिए ? यस हत्या गर्ने उज्वलबारे पनि डा. पुण्य यस्तो भन्छन -उनि आफ्नो अफिसबाट दुई महिना बाट सन्चो छैन भनेर छुट्टी लिएको तर यस्तो डिप्रेसनमा परेको मान्छेको किन उपचार भएन् जस्ता प्रश्न पनि उठाएको छन कानुनि अनुसार हत्यारा लाई कारबाही गर्नुपर्छ राज्यमा कुनै पनि अपराधीलाई अपराध गर्ने छुट छैन यसको कडा भन्दा कडा सजाय भोग्नै पर्छ भन्ने उनले धारणा ब्यक्त गरेका छन I

तपाईको प्रतिक्रिया