फ्रान्स– फ्रान्समा आयोजित ७१ औं कान्स फिल्म फेस्टिभल (९ देखि १९ मे) मा फरक फरक पहिरनमा देखिएकी छिन्। हलिउड तथा बलिउडका कलाकारको प्रस्तुति रहेको कान्समा फरक फरक पहिरनकै कारण उनी आकर्षकणको केन्द्र बनिन्।

हुमा कुरेसी, कंगना रनावत, गायिका रवीना मेहता, मल्लिका शेरावत लगायत बलिउड कलाकार पनि आकर्षक पहिरनमा प्रस्तुती दिएका थिए।

हेर्नुस तस्बिरहरु

तपाईको प्रतिक्रिया