काठमाडौ – मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल गायिकाको रुपमा छुट्टै परिचय बनाउने प्रयासमा छिन्। पछिल्लो समय उनले गाउने गीत अत्यधिक डिसलाइक पाउने गीतहरूमा पर्दछन् । श्रोताहरूले मन पराउलान् भनेर उनले फेरी अर्को प्रयास गर्दैछिन् आफ्नै शब्दको गीत गाएर।

उनले यो गीतमा विवादित मोडेल एवं कार्यक्रम प्रस्तोता सोनिया रोकायालाई मोडलिङ गराउँदै छिन् ।

सोनिका रोकायाले फेसबुक लाइभ मार्फत सो गीतमा मोडलिङ गर्ने जानकारी दिएकी हुन् । हास्यकलाकार मनोज गजुरेलसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेकी मिना ढकालले एउटा बुटिक सञ्चालन गरिरहेकी छन् । उनले केही गीत पनि रेकर्ड गरिसकेकी छन् । भिडियो

तपाईको प्रतिक्रिया