काठमाडौँ ,काठमाडौँको नखीपोट बसोबास गर्ने एनस राई ट्युमर तथा क्यासर जस्ता रोग बाट पिडित रहेको छन I उनको घर इलाम रहेको छ, इलम झापा लगाएत घोपा जस्ता धेरै अस्पताल लगीसेका उनको बुवाले जनाएको छन जुन जति हस्पिटल लगेपनि झन् उनको ट्युमर बढेपछी झन् चिन्तित बनेका उनका बुवा बताउछन I उनको आर्थिक अबस्था कमजोर रहेको पनि जानकारी गराएको छन अहिले सम्म १५ लाख जति खर्च भईसकेको उनले जनाएको उनको उपचारको लागि भारत सम्म पुर्याइएको छ अहिले औषधि खाइरहेको उनले बताएको छन उनले क्यान्सर पिडित एनसले भाबुक हुदै उनले यसरी मिडियामा बोलेका छन I उनलाई सहयोगको अपिल राखेका छन

तपाईको प्रतिक्रिया