नेपाल आइडल टिमबाट छुट्टिएर द भ्वाईस नामक सिंङगिङ रियालिटि सो ल्याउने अन्तिम तयारीमा रहेका भिजे सुशिल नेपाल र रिमा विश्वकर्माको भेट एक कार्यक्रममा भएको छ ।

धेरै समय पछि मिडियाका सामुन्ने संगै भेटिदा सुशिलले आफ्नो सोमा लेडिज भिजेको सिट खाली रहेको भन्दै रिमालाई द भ्वाईस ज्वोइन गर्न अफर पनि गरेका छन् ।

लामो अन्र्तराल पछिको भेटमा हामीले विभिन्न बिषयमा कुराकानी गर्दा उनीहरुले तर्क संगत जवाफ मात्र दिएनन् एक अर्काका लागि गीत गाएर सुनाउँनुका साथै जोक्स समेत भनेर हसाँएका थिए । हेर्नुस् नेपाल आइडलबाट छुट्टिएको जोडीसंग गरिएको रमाईलो कुराकानी ।

तपाईको प्रतिक्रिया