यौनका बिषयमा नेपाली समाजमा खुलेर छलफल र बहस हुदैन । त्यसै कारण पनि धेरै मानिसहरु यौन समस्या बाट पिडित भएपनी त्यसलाई ब्यक्त गर्न नसक्दा समस्या पालेर बसिरहेका हुन्छन । धेरै मानिसहरुमा हुने एउटा साझा यौन समस्या भनेको सिघ्र स्खलन हो । यौन सम्पर्क शुरु गर्ने बित्तिकै बिर्य स्खलन हुने समस्या किन हुन्छ ?

यसको समाधान कसरी गर्न सकिन्छ र लामो समय सम्म कसरी यौन सम्पर्क गर्न सकिन्छ भन्ने बिषयमा छाला तथा यौन रोग बिशेषज्ञ डा. बिनम्र बस्नेतले निकै उपयोगी सुझाव दिएका छन । पुरुषमा सिघ्र स्खलन हुदा त्यसको प्रभाव महिलामा समेत पर्ने हुदा यो निकै महत्वपुर्ण समस्या पनि हो । डा. बिनम्र बस्नेतका सुझाव तलको भिडियोमा हेर्नुहोस :

तपाईको प्रतिक्रिया