काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सबै देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्र बैँकले तोकेको बिनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ७६ रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८० पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ १६ पैसा रहेको छ।त्यसैगरी आज मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ।त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ४० पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ४६ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४३ पैसा रहेको छ ।त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपैयाँ ६१ पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ३७ पैसा रहेको छ।

तपाईको प्रतिक्रिया