काठमाडौं – रुसमा सम्पन्न खेलको चर्चा सेलाउन नपाउँदै सन् २०२२ को कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको तयारी सुरु भएको छ ।सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपमा ३२ टिमको सहभागिता बनाउने भएको छ । यसअघि पनि ३२ टिम सहभागीता थियो ।

विश्वकप फुटबलमा ३२ बाट बढाएर ४८ देशलाई विश्वकप खेल्न दिने विषयमा लामो छलफल भएको थियो । पर्याप्त तयारी अभावका कारण आउँदो संस्करणमा यो सम्भव नदेखिएकोले ३२ टिमको सहभागिता बनाउने भएको फिफाका अध्यक्ष गिनी इन्फिेटिनोले बताएका छन् ।

तपाईको प्रतिक्रिया