काठमाडौँ , ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या  भएको थियो I हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई प्रहरीले पक्राउ गरेको थियो ।

अन्जनाको हत्या कसरी भयो भन्ने बिषयमा बिनियोजन बस्नेत र पवित्र लामा सग हामीले केहि थप जानकारी लिएको छौ  । परिवारमा सम्पतिको निम्ति झगडा भएको बिनियोजनले जानकारी गराएको छन ।

परिवारमा उज्वलले  कान नसुन्ने भनिएको छ, यो गलत रहेको जानकारी गराएको छन । खुकुरी प्रहार बाट मारिएको अन्जना जस्तै अरु छोरी बुहारीको हत्या नहोस यस्तो घट्ना नदोहोर्याउन भन्छन उनि।

पवित्रा भन्छिन यस घट्नाबारे यस्तो भन्छिन जुन समाज दिनानुदिन घटेको घट्ना कम कसरी गर्ने यो बारे मुख्य निकाय सम्म पुगोस भन्नको निम्ति उनले यस्ता महिला हिंसा प्रति घटेको घट्ना बारे सम्बन्धित निकायले ध्यान जाओस भन्ने कुरा हरु ब्यक्त गरेको छिन ।

तपाईको प्रतिक्रिया