माया प्रेममा परेका जोडी रोजगारीको शिलशिलमा परदेशिनु परे पछि गाँऊ घरमा रहेकी प्रेमीकाको हालत के होला ? प्रभात किरणको शव्दमा मेलीना राईले गाएको नयाँ आधुनिक गीतको अडियो भिडियो यु ट्युव मार्फत सार्वजनिक भएको छ ।

जितेन लेप्चाको संगीत रहेको ऊक्त गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ । सागर घिमिरे र सिर्जू वर्देवाको अभिनय रहेको भिडियो को मिलन शंकरले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया