एजेन्सी । बलिउड सुन्दरी नायिका आलिया भट्ट र अर्का ह्याण्डसम नायक रणवीर कपुर प्रेममा रहेको भन्ने कुरा अब हल्ला मात्रै भएन यर्थाथ नै बनिसक्यो । यसैबिच रणवीरसँग नजिकिएकी आलिया उनका हुनेवाला ससुरासँग पनि काम गर्न इच्छुक देखिएकी छिन् ।

ऋषिले रणवीर आलियाको बिहेको कुरा झिकिरहेका बेला आलियाले हुनेवाला ससुरासँग काम गर्न इच्छा दखोएको खबर भारतीय मिडियाहरुले उल्ल्ेख गरेका छन् । पछिल्लो समय डिनर डेट हुँदै डेटिगंसम्म पुगेका आलिया र रणवीरको प्रेम गहिराईमा पुगेका बेला आलियाले पनि पारिवारिक रुपमा काम गर्न खोज्नुलाई कतिपयले ऋषि र आलियाको थ्रेडलाई रणवीर र आदलीयाको विबाहको सम्बन्धसँग जोडेर हेरिरहेका छन् ।

तपाईको प्रतिक्रिया