काठमाडौं । निरन्तर पानी परीरहेको छ । शहरको पिच बाटो सबै पानीले भरीएको छ । मानिसहरु ओहोर दोहोर गर्छन् । यही बिचमा एउटा बालक एक्कासी सडकमा देखा पर्छन् । उनी नालाबाट भित्र पस्छन् । ११ बर्षीय बालक पनि बाटोको पेटी अगाडी बढ्नै लाग्दा उसको खुट्टा बाटो छेउको नालामा चिप्लिन पुगे लगत्तै भाग्यबश, बालकलाई नालाको पानीले बगाइरहेको देखेर एउटा कालो रङ्गको कार रोकिन्छ ।

कारबाट दुई जना मानिस बाहिर निस्किन्छन् र बालकलाई खोज्न थालेपछि मानिसहरुको भिड देखिन्छ । यो घटना चीनको जीजाङ राज्यको हो । जहाँ को सीसीटिभी फुटेजबाट ति बालकलाई बचाउन आएका मानिस भगवानकै रुपमा देखिएका छन् । जुन भिडियो शेयर भएसँगै लाखौले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया