पाल्पा । रानीमहल दरबारको छेउ छोएर बग्ने काली नदी किनारमा देखिएको दृश्य त्यहाँ पुग्ने जो कोहीका लागि हेरेको हेर्यै गराउने खालको थियो । नदी किनारामा एक जोडीको खुलेआम रोमान्स सिन चलिरहेको थियो ।

रोमान्समा परिचिति अनुहार सामेल भएकोले पनि त्यो दृश्य चाख लाग्दो थियो । पूर्व मिस नेपाल निकिता चन्दक काली किनाराको ढुंगामा एक युवकसँग प्रेमालाप गर्दै थिइन् । उनको काखमा एक हेन्सम चेहेरा मुस्कुराइरहेको थियो । लजाएकी निकिता र उनको रोमान्स हेर्न लायक थियो । विस्तृत यो भिडियो हेर्नुस्ः

तपाईको प्रतिक्रिया